संसदमा विश्वासको मत लिँदै प्रधानमन्त्री शेरबहादुर देउवा-Sutra News

संसदमा विश्वासको मत लिँदै प्रधानमन्त्री शेरबहादुर देउवा

आइतबार, ३ साउन २०७८

आइतबार, ३ साउन २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रोपटक पुनःस्थापित संसदमा विश्वासको मत लिने भएका छन् ।
आइतवार बसेको पुनःस्थापित संसदको पहिलो बैठकमा देउवाले विश्वासको मत लिने भएका हुन् । 
हेर्नुहोस बैठक लाइभ – 
 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट