रवि लामिछानेद्वारा ‘ग्यालेक्सी फोर के’ नामको टेलिभिजन च्यालन सञ्चालनको घोषणा-Sutra News

रवि लामिछानेद्वारा ‘ग्यालेक्सी फोर के’ नामको टेलिभिजन च्यालन सञ्चालनको घोषणा

मंगलबार, ११ फाल्गुन २०७७

मंगलबार, ११ फाल्गुन २०७७

काठमाडौं- सञ्चारकर्मी रवि लामिछानेले नयाँ टेलिभिजन च्यानल सञ्चालन गर्ने घोषणा गरेका छन् ।



नक्सालको एक होटलमा मंगलबार विशेष कार्यक्रम गरेर लामिछानेले ‘ग्यालेक्सी फोर के’ नाम टेलिभिजन च्यालन सञ्चालनको घोषणा गरेका हुन् ।

‘सीधा कुरा जनतासँग’ कार्यक्रम न्यूज २४ टेलिभिजनबाट सञ्चालन गरेर चर्चामा आएका लामिछाने केही समय पहिले सो टेलिभिजनबाट बाहिरिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट