स्याङ्जा-२ ‘क’ बाट कांग्रेसका अर्याल निर्वाचित-Sutra News

स्याङ्जा-२ ‘क’ बाट कांग्रेसका अर्याल निर्वाचित

शुक्रबार, १६ मंसिर २०७९

शुक्रबार, १६ मंसिर २०७९

स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ ‘क’ नेपाली कांग्रेसका भोजराज अर्याल प्रदेशसभा सदस्यमा विजयी भएका छन् ।



अर्यालले आफ्ना निकटम प्रतिस्पर्धी एमालेका मोहनप्रसाद रेग्मीलाई पराजित गरेका हुन् ।

अर्यालले १५ हजार १६१ तथा रेग्मीले १२ हजार ४३१ मत पाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट