मैत्रीपूर्ण खेलमा बार्सिलोना र युभेन्ट्स बराबर-Sutra News

मैत्रीपूर्ण खेलमा बार्सिलोना र युभेन्ट्स बराबर

बुधबार, ११ साउन २०७९

बुधबार, ११ साउन २०७९

काठमाडौं – प्रि-सिजन टुर अन्तर्गत भएको मैत्रीपूर्ण खेलमा बार्सिलोना र युभेन्ट्सले २-२ गोलको बराबरी खेलेका छन् ।



बुधबार बिहान अमेरिकामा भएको खेलमा बार्सिलोनाको लागि दुबै गोल औसमाने डेम्बेलेले पहिलो हाफमा गरे । युभेन्ट्सका लागि मोइन केनले दुबै हाफका एक-एक गोल गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट