ओलम्पिक कमिटीको कार्यालयका दुई कर्मचारीमा कोरोना

काठमाडौं- नेपाल ओलम्पिक कमिटी (एनओसी)को सातदोबाटोस्थित मुख्य कार्यालयका दुई जनामा कोरोना सङ्क्रमण देखिएको छ। उनीहरुको गत बुधबार पिसिआर परीक्षण गरिएको थियो। कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठका अनुसार गत साता स्क्वास प्रशिक्षकमा...

  • ४ बर्ष s अगाडि

ताजा अपडेट