देउवाको निर्णयप्रति जिल्ला सभापतिहरूको आपत्ति

काठमाडौं–कांग्रेसका जिल्ला सभापतिले पार्टीको १४औँ महाधिवेशन घोषणा भइसकेका परिस्थितिमा पार्टीका विभिन्न विभागमा मनोनयन गर्नु हास्यास्पद भएको बताएका छन्। काठमाडौं उपत्यकामा उपलब्ध र अन्य माध्यमबाट सम्पर्कमा रहेका कांग्रेसका जिल्ला सभापतिको बुधबार...

  • ४ बर्ष s अगाडि

ताजा अपडेट