मन्त्रिपरिषद्को बैठक बस्दै-Sutra News

मन्त्रिपरिषद्को बैठक बस्दै

सोमबार, २५ साउन २०७८

सोमबार, २५ साउन २०७८

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।



दिउँसो ३ बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्ने भएको हो । 

प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ लिएको एक महिना पुग्न लाग्दा समेत मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । 

उनले मन्त्री छान्ने जिम्मा पार्टीका शीर्ष नेताहरुलाई दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट