भूमि आयोग खारेजीविरुद्ध सर्वोच्चमा ४ रिट दर्ता गर्ने को हुन् ?-Sutra News

भूमि आयोग खारेजीविरुद्ध सर्वोच्चमा ४ रिट दर्ता गर्ने को हुन् ?

आइतबार, २४ साउन २०७८

आइतबार, २४ साउन २०७८

काठमाडौं- भूमि आयोग खारेजीविरुद्ध सर्वोच्च अदालतमा ४ वटा रिट निवेदन दर्ता भएका छन् ।



भूमि आयोगका तत्कालिन अध्यक्ष देवी ज्ञवालीसहित चार जनाले सर्वोच्चमा रिट दायर गरेको सर्वोच्च अदालतका प्रवक्ता (सह–रजिष्टार) बाबुराम दाहालले जानकारी दिए ।

ज्ञवाली बाहेक प्रवेश केसी, रोजन खड्का र एक बहादुर लुवागुनले रिट दर्ता गराएका छन् । रिटमा सुनुवाइका लागि सोमबार पेशी तोकिएको छ ।

निवेदकहरुले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेजीको निर्णय बदर गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट