सरकारले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रममा के-के छ ? [पूर्णपाठसहित]-Sutra News

सरकारले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रममा के-के छ ? [पूर्णपाठसहित]

आइतबार, २४ साउन २०७८

आइतबार, २४ साउन २०७८

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ ।



आइतबार सिंहदरबारमा आयोजित कार्यक्रममा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो ।

सरकारले चैतसम्म सबै नेपालीलाई कोरोना खोप दिने आश्वासन दिएको छ ।

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव तथा राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले संयुक्त रूपमा सरकारका न्युनतम साझा कार्यक्रम सार्वजनिक गरेका हुन्।

साझा कार्यक्रम कार्यदलका संयोजकसमेत रहेका कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले कार्यक्रम प्रस्तुत गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट