कोरोना आतंक – एक सातामा एकै परिवारका ३ जनाको मृत्यु-Sutra News

कोरोना आतंक – एक सातामा एकै परिवारका ३ जनाको मृत्यु

बिहिबार, १३ जेष्ठ २०७८

बिहिबार, १३ जेष्ठ २०७८

बुटवल । कोरोना संक्रमणका कारण  बुटवलमा एक हप्तामा  एकै परिवारका तीन जनाको ज्यान गएको छ ।



बुटवल उपमहानगरपालिका वडा नम्बर १० कालिका नगरमा आमा-बुवा र छोराको सात दिनको फरकमा मृत्यु भएको हो ।

मृत्यु हुनेमा दम्पतीसहित उनका ३९ वर्षीय छोरा रहेका छन् ।

कोरोना संक्रमण भएपछी उपचारको क्रममा उनीहरुको ज्यान गएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट