बलात्कारविरुद्ध प्रदर्शन: आमाले सोध्लिन् खै न्याय भन्लिन् (फोटो/भिडियो)-Sutra News

बलात्कारविरुद्ध प्रदर्शन: आमाले सोध्लिन् खै न्याय भन्लिन् (फोटो/भिडियो)

शनिबार, १ कार्तिक २०७७

शनिबार, १ कार्तिक २०७७

काठमाडौं–देशभर बढ्दो महिलामाथिको हिंसा र बलात्कारविरुद्ध काठमाडौंको माइतीघरमा युवाहरुले प्रर्दशन गरेका छन् । बलात्कारीलाई कडा सजायको माग गर्दै उनीहरुले शनिबार माइतीघर मण्डलामा नाटक समेत प्रर्दशन गरे।



नाटकमा बलात्कारीविरुद्ध कानुनी कारवाही गर्न सरकारी संयन्त्र कजोर भएको र नागरिक समाज पनि अपेक्षाकृत रुपमा नबोलिरहेको भन्दै सरकार र समाजप्रति प्रश्न गरिएको छ। प्रदर्शनमा सहभागी युवायुवतीले ‘आमाले सोध्लिन खै न्याय भन्लिन’, ‘३३ प्रतिशत महिलालाई अधिकार छ तर पनि नेपाली महिला सांसद किन मौन ?’ जस्ता नारा लेखिएका प्ले कार्ड बोकेका थिए।

केहीले बलात्कारविरुद्ध कविता समेत वाचन गरेका थिए।

IMG_4567.jpg

IMG_4574.jpg

IMG_4584.jpg

IMG_4593.jpg

MAITIGHAR .00_06_46_01.Still002.jpg

MAITIGHAR .00_00_00_00.Still001.jpg

IMG_4701.jpg

IMG_4696.jpg

IMG_4664.jpg

IMG_4646.jpg

IMG_4632.jpg

IMG_4606.jpg

IMG_4624.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट