दोस्रो सन्तानलाई स्वागत गर्दै करिना र शैफ-Sutra News

दोस्रो सन्तानलाई स्वागत गर्दै करिना र शैफ

शुक्रबार, ३० साउन २०७७

शुक्रबार, ३० साउन २०७७

एजेन्सी–बलिउड कलाकार करिना कपुर र शैफ अलि खानले आफ्नो दोस्रो सन्तानका बारेमा खुलासा गरेका छन्। करिना र शैफ दम्पत्तीले आफ्नो परिवारमा नयाँ सदस्य आउन लागेको बताएका हुन्।



दर्शकलाई सम्बोधन गर्दै उनीहरूले सामाजिक सञ्जालमा लेखेका छन्,‘हामी हाम्रो परिवारमा थप सदस्य आउने कुरा बताउँदा निकै खुसी छौं। तपाईंहरूको प्रेम र साथको लागि धन्यवाद।’

करिनाले आगामी २०२१ को मार्च महिनामा दोस्रो सन्तानलाई जन्म दिने अनुमान गरिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट