दैनिक ब्रस नगर्नेलाई क्यान्सरको जोखिम-Sutra News

दैनिक ब्रस नगर्नेलाई क्यान्सरको जोखिम

मंगलबार, २० साउन २०७७

मंगलबार, २० साउन २०७७

काठमाडौं–दैनिक रूपमा दाँत ब्रस नगर्ने व्यक्तिलाई क्यान्सरको जोखिम बढी हुने एक अनुसन्धानले देखाएको छ । ब्रस नगर्नेहरूमा पेट र गिजाको क्यान्सर हुने सम्भावना बढी रहेको हावर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले निष्कर्ष निकालेका छन् ।



दाँत गुमाएकाहरूमा क्यान्सरको जोखिम अझ बढी हुने र यसबाट मुक्तिका लागि नियमित रूपमा सफा दाँत सफा गर्नुपर्ने उनीहरूले बताएका छन् ।

वैज्ञानिकहरूले २२ देखि २८ वर्ष उमेर समूहमा गरिएको अध्ययनमा नियमित रूपमा दाँत सफा नगर्ने ६६ प्रतिशतमा पेटको ३३ प्रतिशतमा घाँटीको क्यान्सर भएको पाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट