पछिल्लो २४ घण्टामा १०९ कोरोना संक्रमित थपिए-Sutra News

पछिल्लो २४ घण्टामा १०९ कोरोना संक्रमित थपिए

शनिबार, १० साउन २०७७

शनिबार, १० साउन २०७७

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा १०९ जना कोरोना संक्रमित थपिएका छन् ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार गरेको नियमति मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डा.जागेश्वर गौतमले ४ हजार ७५ नमुना परीक्षण उक्त संख्या देखिएको बताए।

शनिबार थपिएका संक्रमितसँगै नेपालमा कुल १८ हजार ४८३ जना संक्रमित भएका छन् । १३ हजार ५३ जना भने निको भएका छन्।

अहिलेसम्म कोरोनाबाट नेपालमा ४५ जनाको मृत्यु भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट