प्रि-ओपन सेसन नेप्सेमा सामान्य अंकले ओरालो-Sutra News

प्रि-ओपन सेसन नेप्सेमा सामान्य अंकले ओरालो

बिहिबार, ४ फाल्गुन २०७९

बिहिबार, ४ फाल्गुन २०७९

काठमाडौं । प्रि-ओपन सेसनमा बिहिबार सेयर बजारमा ओरालो लागेको छ । नेप्से परिसुचकमा १.०८ अंकले आरालो लागेर २०९०.४८ विन्दुमा आएको छ ।



यससँगै १३ कम्पनीको ४५५ कित्ता सेयर खरिदबिक्री हुँदा २ लाख ३९ हजार रुपैयाँको कारोबार भएको छ । यो सेसनमा कुल ४ कम्पनीमा उकालो लागेको छ भने ७ कम्पनी घटेको छ । बाँकी कुनै पनि कम्पनीको भाउमा परिवर्तन भएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट