नेकपा एसले साउन ४–५ मा जनप्रतिनिधिलाई प्रशिक्षण दिने-Sutra News

नेकपा एसले साउन ४–५ मा जनप्रतिनिधिलाई प्रशिक्षण दिने

मंगलबार, २१ असार २०७९

मंगलबार, २१ असार २०७९

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ ।



गत ३० बैशाखमा भएको स्थानिय तहको निर्वाचनमा पार्टीका तर्फवाट विजयी जनप्रतिनिधिलाई प्रशिक्षण दिने निर्णय गरेको महासचिव बेदुराम भुषालले जानकारी दिएका छन ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले केन्द्रिय स्तरमा प्रशिक्षण दिए लगत्तै नेकपा एसले पनि आफना जनप्रतिनिधिलाई प्रशिक्षण दिन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट