‘लौरो’ चुनाव चिन्ह लिँदै बालेन शाहले भने- ‘भ्रष्टचार गर्नेलाई सेकाउँछु’-Sutra News

‘लौरो’ चुनाव चिन्ह लिँदै बालेन शाहले भने- ‘भ्रष्टचार गर्नेलाई सेकाउँछु’

शनिबार, १७ बैशाख २०७९

शनिबार, १७ बैशाख २०७९

काठमाडौँ । आगामी वैशाख ३० गते हुन् लागेको स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका र्यापर बालेन्द्र शाहले चुनाव चिन्ह लौरो पाएका छन् ।



चुनाव चिन्ह लिन शनिबार सभागृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका बालेन शाहले ‘लौरो’ चुनाव चिन्ह पाएका हुन्।

उनले सामाजीक संजालमा लेख्दै आफूले भ्रस्टाचार गर्नेलाई लौरोले सेकाउनेसमेत बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट