काँग्रेस सिद्धार्थनगर नगर कमिटीका उपसभापति पक्राउ-Sutra News

काँग्रेस सिद्धार्थनगर नगर कमिटीका उपसभापति पक्राउ

सोमबार, ५ पौस २०७८

सोमबार, ५ पौस २०७८

काठमाडौँ । नेपाली काँग्रेस सिद्धार्थनगर नगर कमिटीका उपसभापति किरण घिमिरे पक्राउ परेका छन् । उनलाई रुपन्देही प्रहरीले पक्राउ गरेको हो ।



एक महिलामाथि जवर्जस्तीकरणीको उद्योग अन्तर्गत घिमिरेलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बताइएको छ ।

उक्त महिलालाई जागिर लगाइदिने भन्दै उनकै कोठामा गैर बलात्कारको प्रयास गरेको बताइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट