जङ्गली च्याउ खाँदा एकको मृत्यु

काठमाडौँ।  सङ्खुवासभाको खाँदबारी नगरपालिका–४ मा जङ्गली च्याउ खाँदा एक व्यक्तिको मृत्यु भएको छ ।  मृत्यु हुनेमा खाँदबारी नगरपालिका–४ का ३९ वर्षीय लालबहादुर राई रहेका छन् । च्याउ खाएर बिरामी परेका लालबहादुरको...

  • ३ बर्ष s अगाडि

ताजा अपडेट