सुशान्त मृत्यु प्रकरणमा एनसिबीद्वारा रीयालाई सोधपुछ

मुम्बई- बलिउड अभिनेत्री रीया चक्रवर्तीलाई भारतीय ‘नार्कोटिक्स कन्ट्रोल व्युरो (एनसिबी)’ ले सुशान्त सिंह राजपुतको मृत्युसँग जोडिएर लागुऔषधको प्रयोगको विषयमा सोधपुछ सुरु गरेको छ। रीयाका भाइ सोविकलाई दुई दिनअघि गिरफ्तार...

  • ४ बर्ष s अगाडि

ताजा अपडेट