२० अर्वको रिभर्स रिपो जारी गर्दै राष्ट्रबैंक

काठमाडौं– बैंकहरूमा तरलता वृद्धि हुँदै गएपछि राष्ट्रबैंकले पुनः २० अर्ब रुपैयाँ खिच्ने भएको छ । बैंकले रिभर्स रिपोमार्फत् बजारबाट आज बिहीबार २० अर्ब रुपैयाँ राष्ट्रबैंकको ढुकुटीमा तान्न लागेको छ...

  • ४ बर्ष s अगाडि

ताजा अपडेट