महालक्ष्मी विकास बैंंक ग्राहक केन्द्रित बैंंकको रुपमा अन्तराष्ट्रिय अवार्डबाट सम्मानित

काठमाडौं । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराइरहेको महालक्ष्मी विकास बैंक भारतको प्रतिष्ठित म्यागजिन “विजनेश कनेक्ट” द्धारा ग्राहक केन्द्रित बैंकको अन्तराष्ट्रिय अवार्डबाट सम्मानित भएको छ...

  • ३ महिना अगाडि

ताजा अपडेट