निरन्तर आफ्नो राजीनामा मागिएपछि क्रुद्ध बने जबरा, जारी गरे यस्तो विज्ञप्ति-Sutra News

निरन्तर आफ्नो राजीनामा मागिएपछि क्रुद्ध बने जबरा, जारी गरे यस्तो विज्ञप्ति

सोमबार, २९ कार्तिक २०७८

सोमबार, २९ कार्तिक २०७८

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमवार एक विज्ञप्ति जारी गर्दै न्यायापालिकामा उत्पन्न गतिरोधबारे चिन्ता व्यक्त गरेका छन् ।



आफ्नो राजीनामा माग गर्दै निरन्तर प्रदर्शन हुन थालेपछि जबराले पहिलोपटक सार्वजनिक विज्ञप्ति जारी गरेका हुन् ।

उनले आफ्नो विज्ञप्तिमा विधिभन्दा बाहिरबाट न्यायपालिकालाई लैजाने प्रयास भएको भन्दै त्यसका विरुद्ध एकताबद्ध हुनुपर्ने बताएका हुन् ।

हेर्नुहोस् विज्ञप्ति –

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट