बंगलादेशबिरुद्ध जारी पहिलो खेलमा नेपालले हान्यो २ गोल-Sutra News

बंगलादेशबिरुद्ध जारी पहिलो खेलमा नेपालले हान्यो २ गोल

बिहिबार, २४ भाद्र २०७८

बिहिबार, २४ भाद्र २०७८

काठमाडौँ । युवा खेलाडी प्रिती राईले राष्ट्रिय महिला फुटबल  टोलीबाट डेब्यु गोल गरेकी छिन् । जारी पहिलो खेलको २४ मिनेटमा १६ वर्षकी युवा खेलाडी प्रिती राईले डेब्यु गोल गरेकी हुन् ।



यस अघि सविता राना मगरले नेपाललाई अग्रता दिलाएकी थिइन् । सविताले खेलको १४ मिनेटमा नेपाललाई अग्रता दिलाइन् ।

खेलमा नेपालले २-० गोलको अग्रता लिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट