पपुवा न्युगिनीसँगको खेलमा नेपाल २ विकेटले विजयी-Sutra News

पपुवा न्युगिनीसँगको खेलमा नेपाल २ विकेटले विजयी

मंगलबार, २२ भाद्र २०७८

मंगलबार, २२ भाद्र २०७८

काठमाडौँ । नेपालले पपुवा न्युगिनीमाथि २ विकेटको रोमाञ्जक जित हात पारेको छ ।



ओमानको अल अमिरात क्रिकेट मैदानमा १३५ रनको लक्ष्य पछ्याइरहेको थियो । ब्याट्सम्यान रोहित पौडेल र सोमपाल कामीले उत्कृष्ट साझेदारी गरेपछि नेपालले जित हात पारेको हो ।   

ओमानले जितका लागि दिएको १३५ रनको लक्ष्य नेपालले ३९.३ ओभरमा भेटेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट