थप २ हजार ८२८ जनामा कोरोना संक्रमण पुष्टि , ५२ जनाको मृत्यु-Sutra News

थप २ हजार ८२८ जनामा कोरोना संक्रमण पुष्टि , ५२ जनाको मृत्यु

बुधबार, २ असार २०७८

बुधबार, २ असार २०७८

पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ८२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ३७ हजार ४३३ पुगेको छ ।



त्यस्तै पछिल्लो २४ घण्टामा देशभर ३ हजार ८२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ५ लाख ४३ हजार ५२१ पुगेको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप ५२ संक्रमितको मृत्यु भएको छ । थप ५२ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८ हजार ५५८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट