नेपालमा दुई महिना यताकै कममा कोरोना संक्रमण, २४ घण्टामा २ हजार ४०७ जना संक्रमित-Sutra News

नेपालमा दुई महिना यताकै कममा कोरोना संक्रमण, २४ घण्टामा २ हजार ४०७ जना संक्रमित

आइतबार, ३० जेष्ठ २०७८

आइतबार, ३० जेष्ठ २०७८

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ४०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा थप ३ हजार ९९४ जना संक्रमणमुक्त भएका छन् ।



आज जम्मा १२ हजार ४०६ मा कोरोना जाँच गर्दा २ हजार ४०७ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट