कोरोना अपडेट- थप ३ हजार ७५० जनामा संक्रमण, ६७ जनाको मृत्यु-Sutra News

कोरोना अपडेट- थप ३ हजार ७५० जनामा संक्रमण, ६७ जनाको मृत्यु

शुक्रबार, २८ जेष्ठ २०७८

शुक्रबार, २८ जेष्ठ २०७८

काठमाडौँ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ७५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



आज पीसीआर विधिबाट ९५९८ जनाको परीक्षण गर्दा २७०९ जनामा र एन्टिजेन विधिबाट ५ हजार ५८४ जनाको परीक्षण गर्दा १०४१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै सोही अवधिमा नेपालमा ५ हजार २२५ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा थप ६७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट