लोकसेवाले माग्यो यति धेरै संख्यामा कर्मचारी, कुन पदमा कति ?-Sutra News

लोकसेवाले माग्यो यति धेरै संख्यामा कर्मचारी, कुन पदमा कति ?

बिहिबार, २७ जेष्ठ २०७८

बिहिबार, २७ जेष्ठ २०७८

प्रदेश २ को लोकसेवा आयोगले २८ जना कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ ।



बिहीबार एक सुचना सार्वजनिक गर्दै आयोगले उपसचिवसहित २८ कर्मचारी माग गरेको हो ।  

प्रदेश २ लोकसेवा आयोगका अनुसार अप्राविधिकतर्फ अधिकृत ६ जना, स्वास्थ्यबाहेकको सेवातर्फ १२ जना र स्वास्थ्य सेवा तर्फ १० जनाको लागि विज्ञापन खोलिएको छ ।

दरखास्त बुझाउनका लागि आयोगले असार १६ सम्मको समय तोकेको छ त्यस्तै २३ गतेसम्म दोब्बर दस्तुर तिरेर भर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट