संसदभित्र रणनीति बनाउन कांग्रेसको बैठक बस्दै-Sutra News

संसदभित्र रणनीति बनाउन कांग्रेसको बैठक बस्दै

बुधबार, २६ बैशाख २०८१

बुधबार, २६ बैशाख २०८१

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक बिहीबार बस्ने भएको छ ।



कांग्रेसले शुक्रबारदेखि सुरु हुने बजेट अधिवेशनबारे छलफल गर्न संसदीय दलको बैठक आह्वान गरेको हो । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने भएको छ ।

यसअघि कांग्रेसको वर्तमान पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज बस्दै छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट