स्पेनिश लिग : म्याड्रिस एथलिटिको सानदार जीत-Sutra News

स्पेनिश लिग : म्याड्रिस एथलिटिको सानदार जीत

सोमबार, ८ फाल्गुन २०७९

सोमबार, ८ फाल्गुन २०७९

काठमाडौं ।  स्पेनिस ला लिगमा अर्को खेलमा म्याड्रिड एथलेटिकोले बिल्वाओलाई १–० ले पराजित गरेको छ । एट्लेटिकोको जितमा दोस्रो हाफ पछि ७३औं मिनेटमा एन्टोइन ग्रिजम्यान गरेको गोल नै निर्णायक बन्यो ।



यस जितसँगै एट्लेटिको २२ खेलबाट ४१ अंकसहित चौथो स्थानमा छ भने पराजित विल्वाओ ३२ अंकसहित सातौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट