आज पनि शेयर बजार नखुल्ने-Sutra News

आज पनि शेयर बजार नखुल्ने

आइतबार, ७ फाल्गुन २०७९

आइतबार, ७ फाल्गुन २०७९

सेयर बजार आज आइतबार बन्द हुने भएको छ ।



सरकारले फागुन ७ गते आइतबार प्रजातन्त्र दिवसको अवसरमा सार्वजनिक विदा दिएकोले आज नेप्से पनि बन्द हुने भएको हो ।

अब बजार सोमबार बिहान ११ बजे मात्र खुल्नेछ । सेयर बजार बिहीबार घटेको थियो । सो दिन नेप्से सूचक २१.१५ अंकले घटेर २०७०.४१ विन्दुमा अडिन पुगेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट