धनुषा ४ मा एमालेका रघुवीर महासेठ पछि परे, यस्तो छ पछिल्लो अपडेट-Sutra News

धनुषा ४ मा एमालेका रघुवीर महासेठ पछि परे, यस्तो छ पछिल्लो अपडेट

सोमबार, १२ मंसिर २०७९

सोमबार, १२ मंसिर २०७९

धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एमालेका रघुवीर महासेठले मतान्तर घटाएका छन् ।



पछिल्लो मत परिणामअनुसार एमालेका महासेठले २८ हजार एक सय १८ मत पाएका छन् । महासेठ नेपाली कांग्रेसका महेन्द्र यादवभन्दा ७ सय ५६ मतले पछि परेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट