सुनसरी १ बाट जसपाका अशोक राई विजयी-Sutra News

सुनसरी १ बाट जसपाका अशोक राई विजयी

सोमबार, १२ मंसिर २०७९

सोमबार, १२ मंसिर २०७९

काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष अशोककुमार राई सुनसरी १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।​



उनका निकतटम् प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई ४५३ मतान्तरले पराजित गर्दै राई निर्वाचित भएका हुन् ।

राईले १७ हजार ५९ मत ल्याए भने तामाङले १६ हजार ६०६ मत प्राप्त गरिन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट