राप्रपा महाधिवेशन- फेसबूकमा स्टाटस लेख्दै कमल थापाले स्वीकारे हार-Sutra News

राप्रपा महाधिवेशन- फेसबूकमा स्टाटस लेख्दै कमल थापाले स्वीकारे हार

आइतबार, १९ मंसिर २०७८

आइतबार, १९ मंसिर २०७८

काठमाडौँ । राप्रपाको अध्यक्षमा राजेन्द्र लिंग्देन विजयी भएका छन् ।



काठमाडौँको भृकुटीमण्डपमा जारी महाधिवेशनमा उनले अर्का उम्मेदवार कमल थापालाई हराउंदै अध्यक्षमा आफूले जितेका हुन् ।

उनलाई निवर्तमान अध्यक्ष कमल थापाले बधाई दिएका छ ।

लिङ्देनले १८१७ र थापाले १६१८ मत पाएका छन् ।  थापाले फेसबुकमा एक पोस्ट लेख्दै हार स्वीकार गरेका छन् ।

तर उनले हारका लागि पूर्वराजा ज्ञानेन्द्र शाहमाथि आरोप लगाएका छन् । उनले निर्मल निवासको नांगो हस्तक्षेप भएको भन्दै भत्सर्ना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट