वायुसेवा निगमका प्रबन्ध निर्देशक पौडेललाई मन्त्रालयमा जिम्मेवारी-Sutra News

वायुसेवा निगमका प्रबन्ध निर्देशक पौडेललाई मन्त्रालयमा जिम्मेवारी

सोमबार, २९ कार्तिक २०७८

सोमबार, २९ कार्तिक २०७८

काठमाडौँ ।  नेपाल वायुसेवा निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेल पर्यटन मन्त्रालयमा सरुवा भएका छन् ।



पौडेललाई सरकारले मन्त्रालयमा नागरिक उड्डयनको विज्ञका रुपमा कार्य गर्ने गरी  सरुवा गरिएको हो ।

नेपाल वायुसेवा निगममा कार्यकारी अध्यक्षका रुपमा युवराज अधिकारी नियुक्त भएपछि पौडेल जिम्मेवारीविहीन भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट