माधव पक्षको युवा संघले भन्यो – ओलीकै कारण पार्टीमा समस्या आयो-Sutra News

माधव पक्षको युवा संघले भन्यो – ओलीकै कारण पार्टीमा समस्या आयो

शुक्रबार, २२ साउन २०७८

शुक्रबार, २२ साउन २०७८

नेकपा एमालेको माधव नेपाल पक्षको युवा संघले अहिले पार्टीमा देखिएको सबै समस्या अध्यक्ष केपी शर्मा ओलीका कारण निम्तिएको निष्कर्ष निकालेको छ ।



शुक्रवार एक पत्रकार सम्मेलन गर्दै अध्यक्ष नरेशकुमार शाहीले यस्तो निष्कर्ष सुनाएका हुन् ।

शीर्ष नेताहरू पार्टी एकताका लागि जुट्दै गर्दा युवा संघले भने अध्यक्ष ओलीमाथि आरोप लगाएको हो ।

आजको पत्रकार सम्मेलनमा पिपुल्स भोलेन्टियर परिचालन गर्ने, भदौ १० गतेभित्र सबै पालिकामा पिपुल्स भोलेन्टियर गठन गरिसक्ने जस्ता विषयमा जानकारी दिइएको थियो ।

प्रेस विज्ञप्ति –

yuba.jpg

yuba1.jpg

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट