फेरी बढे कोरोना संक्रमित- एकैदिन ४ हजार ५२२ जनामा संक्रमण पुष्टि-Sutra News

फेरी बढे कोरोना संक्रमित- एकैदिन ४ हजार ५२२ जनामा संक्रमण पुष्टि

मंगलबार, ८ असार २०७८

मंगलबार, ८ असार २०७८

बितेको २४ घण्टामा नेपालमा थप ४ हजार ५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ५४ हजार ४७० पुगेको छ ।



सोही अवधिमा नेपालमा ४ हजार ९५४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ५ लाख ६४ हजार ८८२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ४१ संक्रमितको मृत्यु भएको छ । कोरोना भाइरसबाट नेपालमा हालसम्म ८ हजार ८१३ जनाले ज्यान गुमाइसकेका छन् ।

हाल देशभर ५२ हजार ६४८ सक्रिय संक्रमित रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट