स्वास्थ्यमन्त्रीको सम्पति विवरण- पत्नीको नाममा २० रोपनीभन्दा बढी जग्गा, २२ तोला सुन-Sutra News

स्वास्थ्यमन्त्रीको सम्पति विवरण- पत्नीको नाममा २० रोपनीभन्दा बढी जग्गा, २२ तोला सुन

बिहिबार, २७ जेष्ठ २०७८

बिहिबार, २७ जेष्ठ २०७८

स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।



उनकी पत्नी उषाकला राईको नाममा बीस रोपनीभन्दा धेरै जग्गा रहेको पाइएको छ ।

साथै उनीसँग २२ तोला सुन रहेको उनको सम्पति विवरणबाट खुलेको छ ।

हेर्नुहोस उनको सम्पति विवरण

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट