गुडिरहेको यात्रुवाहक बस अचानक पल्टिएपछि…-Sutra News

गुडिरहेको यात्रुवाहक बस अचानक पल्टिएपछि…

बिहिबार, २७ जेष्ठ २०७८

बिहिबार, २७ जेष्ठ २०७८

पृथ्वीराजमार्गको  डुम्रे  बेँसीशहर सडकखण्ड अन्तर्गत लमजुङ सुन्दरबजार नगरपालिकास्थित भोटेओडारमा बुधबार बस दुर्घटना भएको छ ।



बेँसीशहरतर्फ आउँदै गरेको ग १ ख ८९३७ नम्बरको बस गुड्दागुड्दै सडकमा पल्टिएको हो ।

बसमा सवार पाँच जनासहित चालक को सकुशल उद्वार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट