सभामुख सापकोटाले छलफलका लागि बोलाए ओलीसहित पूर्व प्रधानमन्त्रीहरु [पत्रसहित]-Sutra News

सभामुख सापकोटाले छलफलका लागि बोलाए ओलीसहित पूर्व प्रधानमन्त्रीहरु [पत्रसहित]

बुधबार, २६ जेष्ठ २०७८

बुधबार, २६ जेष्ठ २०७८

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले समसामयिक विषयमा छलफल गर्नका लागि  प्रधानमन्त्री केपी शर्मा ओलीसहित पूर्व प्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई छलफलमा बोलाएका छन् ।



बैठक संघीय संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा शुक्रबार २ बजे बस्ने सभामुखका संचार विज्ञ श्रीधर न्यौपानेले बताएका छन् ।

samsad-1 (1).jpg

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट