६२ थान भेन्टिलेटरसहित जर्मन सरकारद्वारा नेपाललाई स्वास्थ्य सामग्री हस्तान्तरण-Sutra News

६२ थान भेन्टिलेटरसहित जर्मन सरकारद्वारा नेपाललाई स्वास्थ्य सामग्री हस्तान्तरण

मंगलबार, २५ जेष्ठ २०७८

मंगलबार, २५ जेष्ठ २०७८

जर्मन सरकारले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।



स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि जर्मनीका राजदूत रोलान्ड शफरले स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

राजदुत शफरले ६२ वटा भेन्टिलेटर, ५० हजार भन्दा बढी थान मास्क, गमबुट, टेन्ट लगायतका सामग्री हस्तान्तरण गरेका छन् ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट