पछिल्लो २४ घण्टामा १९४५ संक्रमित थपिए-Sutra News

पछिल्लो २४ घण्टामा १९४५ संक्रमित थपिए

शुक्रबार, ५ मंसिर २०७७

शुक्रबार, ५ मंसिर २०७७

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा १९४५ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५३६४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ९१ हजार २ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट