कहिल्यै नबदलिने चाबहिल : हिलाम्य सडक, जताततै खाल्डाखुल्डी [फोटोफिचर]-Sutra News

कहिल्यै नबदलिने चाबहिल : हिलाम्य सडक, जताततै खाल्डाखुल्डी [फोटोफिचर]

बिहिबार, ८ असोज २०७७

बिहिबार, ८ असोज २०७७

काठमाडौं- दुई दिन यता परेको अविरल वर्षाका कारण देशमा विभिन्न ठाउँ प्रभावित भइरहेका छन्।



काठमाडौं सडकका खाल्डाखुल्डीहरु पनि पानीले भरिएका छन्। चाबहिल क्षेत्र आसपासमा आवतजावत गरिरहेका सवारी साधनहरू हिलो सडक र भरिएका खाल्डाखुल्डीका कारण अफ्ठ्यारोमा परेका देखिन्छन्। 

अहिले मात्र होइन, अरु बेलामा पनि यस क्षेत्रका खाल्डाखुल्ड पुरिएका देखिन्नन्। वर्षाको बेलामा हिलो र खाल्डाखुल्डका कारण सवारी दुर्घटना हुने जोखिम यहाँ देख्न सकिन्छ। 

 

3.jpg

9.jpg

 

1.jpg

4.jpg

6.jpg

 

7.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट