कांग्रेसका भ्रातृ संगठनको म्याद ६ महिना थपियो-Sutra News

कांग्रेसका भ्रातृ संगठनको म्याद ६ महिना थपियो

शुक्रबार, १६ साउन २०७७

शुक्रबार, १६ साउन २०७७

काठमाडौं- नेपाली कांग्रेसले नेपाल तरुण दल, नेपाल विद्यार्थी संघलगायका भ्रातृ संस्थाको ६ महिना म्याद थप गरेको छ।



नेविसंघ, तरुण दल, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाती संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ र नेपाल ठाकुर संघको पदावधि ६ महिना थप गरिएको हो।

आगामी पार्टी केन्द्रीय कार्यक्रमितिबाट अनुमोदन हुने गरी म्याद समाप्त भएका भ्रातृ संस्थाका ६ महिना म्याद थप गरिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट