काठमाडौंमा ८ सहित थप १३० जनामा कोरोना संक्रमण-Sutra News

काठमाडौंमा ८ सहित थप १३० जनामा कोरोना संक्रमण

आइतबार, ११ साउन २०७७

आइतबार, ११ साउन २०७७

काठमाडौ‌ं- पछिल्लो २४ घण्टामा थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये ८ जना काठमाडौंका रहेका छन्।



स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै संक्रमित हुनेको संख्या १८ हजार ६१३ पुगेको छ। 

त्यस्तै थप ७५ जना कोरोनामुक्त भएका छन्। योसँगै कोरोनामुक्त हुनेको संख्या १३ हजार १२८ पुगेको छ। नेपालमा हालसम्म ४५ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट