सर्वोच्चका सबै सुनुवाइ स्थगित-Sutra News

सर्वोच्चका सबै सुनुवाइ स्थगित

बिहिबार, २७ बैशाख २०८१

बिहिबार, २७ बैशाख २०८१
adalat

काठमाडौं । सर्वोच्च अदालतमा आजका सबै इजलास बन्द भएका छन् । पूर्वन्यायाधीश हरिजंग सिजापतिको निधन भएपछि सबै इजलास स्थगित भएको हो ।



सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेका अनुसार इजलास बन्द भए पनि सर्वोच्चका प्रशासनिक काम यथावत हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट