गृह मन्त्रालयका सचिव सरुवा-Sutra News

गृह मन्त्रालयका सचिव सरुवा

मंगलबार, २९ फाल्गुन २०८०

मंगलबार, २९ फाल्गुन २०८०

काठमाडौं । सरकारले गृह मन्त्रालयको सचिवको सरुवा गर्ने निर्णय गरेको छ । मंगलबार सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री रेखा शर्माले यसबारे जानकारी दिएकी हुन् ।



उनले अनुसार सरकारको मन्त्रीपरिषद् कार्यालयका सचिव एकनारायण अर्याललाई गृह मन्त्रालय र गृह मन्त्रालयका सचिव दिनेश भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सरुवा गर्ने गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट