ट्विटरको लोगो परिवर्तन, अब यस्तो हुनेछ-Sutra News

ट्विटरको लोगो परिवर्तन, अब यस्तो हुनेछ

सोमबार, ८ साउन २०८०

सोमबार, ८ साउन २०८०

एलन मस्कले सामाजिक सञ्जाल ट्विटरको लोगो परिर्वतन गरेका छन् ।



यसअघिसम्म ट्विटरको लोगोमा चरा थियो, तर मस्कले यसको साटो अंग्रेजी अक्षर एक्स ल्याएका हुन् ।

ट्विटरको नयाँ डिजाइनमा कालो पृष्ठभूमिमा सेतो रंगमा लेखिएको अंग्रेजी अक्षर एक्स देखिन्छ ।

मस्कले यसअघि पनि ट्विटरको लोगो परिर्वतन गर्ने प्रयास गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट