अवरुद्ध भएको अन्तर्राष्ट्रिय उडान नियमित सञ्चालनमा-Sutra News

अवरुद्ध भएको अन्तर्राष्ट्रिय उडान नियमित सञ्चालनमा

सोमबार, ८ फाल्गुन २०७९

सोमबार, ८ फाल्गुन २०७९

काठमाडौं – केही समय प्रभावित बनेको हवाई उडान अहिले नियमित रुपमा सञ्चालनमा आएको छ । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको ‘सर्भर डाउन’ हुँदा सवाघण्टा हवाई उडान प्रभावित बनेको थियो ।



अहिले हवाई उडान नियमित रुपमा सञ्चालन भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।हवाई उडान प्रभावित हुँदा विभिन्न गन्तव्यमा आवतजावत गर्ने यात्रुले सास्ती बेहोर्नुपरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट